अघिल्लो अङकमा झैं यस अङ्कमा पनि लोकसेवा तथा अन्य परीक्षार्थीलाई लक्षित गरेर अध्ययनमा सजिलो होस् भनी केही प्रश्नोत्तरका सूत्र प्रस्तुत गरेका छौं। आशा छ हाम्रा पाठकको निम्ति फलदायी बन्नेछ।

१। केहि महादेशका भु(परिबेष्ठित राष्ट्रहरु
सूत्रः एसियामा सानो भुटेर ठूलो काजु बनाए त्यहाँ बाट अफ्रिकामा गएर ठूलो चाड मनाए पछि सानु लाई रुवाउदै युरोपको बेलारुसमा सानो भ्याट तिरेपछी द। अमेरिकामा फर्किए र ठूलो स्वरले बोली भ्या भ्या गरेर आफ्नो पारा देखाए।
एसिया महादेश . सानो र ठुलो देश क्रमशः भुटान र कजाकस्तान हो ।
अफ्रिका महादेश . सानो र ठूलो देश क्रमशः चाड र रुवान्डा हो ।
युरोप महादेश . सानो र ठूलो देश क्रमशः बेलारुस र भ्याटिकन सिटी हो ।
दक्षिण अमेरिका . सानो र ठुलो देश क्रमश स् बोलिभिया र पाराग्वे हो।

२। केही अन्तरास्ट्रिय दिवसहरु याद गर्ने तरिका र टिप्स
सेप्टेम्बर मा पर्ने दिवस।।
सूत्रः ८ जना साक्षर नेताले १५ गते प्रजातान्त्र पार्टीको सभामा ओजन तहको १६ पटक संरक्षण गरि २१ दिन सन्म सान्त भएकाले २७ जना पर्यटक आउँदा २९ पटक मुटु दिन्छु भनेका थिए १
सेप्टेम्बर ८ मा . विश्व साक्षरता दिवस
सेप्टेम्बर १५ . विश्व प्रजातान्त्र दिवस
सेप्टेम्बर १६ . विश्व ओजन तह संरक्षण दिवस
सेप्टेम्बर २१ . विश्व शान्ति दिवस
सेप्टेम्बर २७ . पविश्व र्यटन दिवस
सेप्टेम्बर २९ . विश्व मुटु दिवस

अक्टोबर महिनामा पर्ने दिवस
सूत्रः १ बृद्धले २ पटक अहिसा भएको भन्दै ९ गते हुलाक बाट चिट्ठी पठाएकोले १५ वटा हात धुने साबुन किनेर दिदा १७ जना गरिबहरु खुशी भएको समचार २४ गते ग्ल्इ ले प्रसारण गरेको थियोे।
अक्टोबर १ . अन्तर्राष्ट्रिय वृद्ध दिवस
अक्टोबर २ . अन्तर्राष्ट्रिय अहिसा दिवस
अक्टोबर ९ . अन्तर्राष्ट्रिय हुलाक दिवस
अक्टोबर १५ . अन्तर्राष्ट्रिय हात धुने दिवस
अक्टोबर १७ . अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
अक्टोबर २४ . अन्तर्राष्ट्रिय ग्ल्इ दिवस

नोभेम्बर महिनामा पर्ने दिवस
सूत्रः ४९१६ ,१७ र २० रुपैया युनेस्कोले स्वतन्त्र सहिष्णुता विद्यार्थीलाई बालदिवसको दिन प्रदान गरियो।
नोभेम्बर ४ . युनेस्को दिवस
नोभेम्बर ९ . स्वतन्त्रता दिवस
नोभेम्बर १६ . सहिष्णुता दिवस
नोभेम्बर १७ . विद्यार्थी दिवस
नोभेम्बर २० . बालदिवस

डिसेम्बर महिनामा पर्ने दिवस
सूत्रः १३७९ जना एड्स लागेका अपाङ्ग नागरिक उडेको आरोपमा भ्रस्टाचार विरुद्ध १० जना मानव अधिकारबादिले पर्वतमा ११ गते दिएको मुद्दामा १८ जना आप्रवासी लाई बोलाएका थिए।
डिसेम्बर १ . एड्स दिवस
डिसेम्बर ३ . अपाङ्ग दिवस
डिसेम्बर ७ . नागरिक उड्डयन दिवस
डिसेम्बर ९ . भ्रष्टाचार विरुद्धको दिवस
डिसेम्बर १० . मानव अधिकार दिवस
डिसेम्बर ११ . पर्वत दिवस
डिसेम्बर १८ . आप्रवासी दिवस