इटहरीः चानुवाली एकता समाजसेवा समितिको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष रुद्रबहादुर अधिकारीले कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ६२ जना सेयर सदस्यको ६८ हजार २ सय रुपैयाँ सेयर र ६८ हजार ८ सय रुपैयाँ बचत रकम रहेको बताए ।

कार्यक्रममा इन्द्रबहादुर चापागाईंले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने लेखा समिति सदस्य पुष्पराज अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

chanuwali  (13) chanuwali  (7) chanuwali  (14)