विराटचोकः उद्योग वाणिज्य सङ्घ कोशी हरैंचाले १ वर्ष पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ । सङ्घको ८ आंै वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

नयाँ सदस्यताको विषयलाई लिएर नेकपा र काङ्ग्रेसं समर्थित उद्योग वाणिज्य सङ्घका पदाधिकारी बीच मतभेद देखिएपछि सङ्घले नयाँ नेतृत्व चयन गर्न नसकेको हो । शनिबार भएको साधारण सभाको कानुन न्याय तथा संंसदीय मामिला मन्त्री भानुभक्त ढकालले उद्घाटन गरेका थिए ।