१. मालिकार्जुन नामक मन्दिर कुन जिल्लामा पर्दछ ?
- दार्चुला
२. नेपालका प्रथम प्रमुख निर्वाचन आयुक्त को थिए ?
- सुरेन्द्र बहादुर बस्नेत
- ओजोन तह बचाऊ दिवस कहिले मनाउने गरिन्छ ?
- सेप्टेम्बर १६ तारिख
४. बोको हराम कुन देशको आतंककारी समूह हो ?
- नाइजेरिया
५. भगवान श्रीकृष्णका गुरु को हुन ?
- सान्दीपनी
६. ४९ प्याराललले कुन दुई देशको सीमानालाई अलग गर्छ ?
- अमेरिका र क्यानडा
७. झन्डा र ध्वजा पताकासम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
– भेक्सिकोलोजी
८. हिले-भोजपुर सड़कखण्डलाई कुन राजमार्ग भनी नामाकरण गरिएको छ ?
– नारदमुनी थुलुंग मार्ग
९. अंशुबर्मा पछि नेपालका राजा को भएका थिए ?
– उदयदेव
१०. ‘आर्का पक्ष र कुमारातन्त्र’ नामक पुस्तक कसले लेखेका हुन् ?
- रावण
११. माल्दिभ्सको पुरानो बाली कुन हो ?
- नरिवल
१२. नेपालमा बन्जी जम्पिङको मुख्य क्षेत्र भोटेकोशी कुन जिल्लामा पर्छ ?
- सिन्धुपाल्चोक
१३. नेपालमा तेस्रो लिङ्गी उल्लेख गरी नागरिकता प्रदान गर्न सकिने निर्णय कहिले भएको थियो ?
– वि.सं २०६९ पुस १६ गते
१४. युरो मुद्रा प्रयोगमा ल्याउने पछिल्लो राष्ट्र कुन हो ?
– लाट्भिया
१५. निर्माणाधिन मैलुङ जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
– रसुवा
१६. नेपालमा स्वास्थ्य दिवस कहिले मनाइन्छ ?
- फागुन १५ गते
१७. कर प्रणाली सुधार आयोग कहिले गठन भयो ?
- २०७१ कार्तिक ३०
१८. ‘बालक हराएको सुचना’ कृतिका लेखक को हुन ?
- कृष्ण धरावासी
१९. सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ भन्ने कुरा कसले पत्ता लगाएका थिए ?
- जोहानेस केप्लर
२०. लिम्बू जातिको पारम्परिक नृत्य धाननाचमा गाउने गीतलाई के भनिन्छ ?
- पालम