दमकः ज्येष्ठ नागरिक समाज झापाले अक्षयकोष स्थापनाका लाग श्रीमद्भागवत महापुराण लगाएको छ ।

महापुराणको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् । प्रतिष्ठानले स्थापना गरेको १ करोडको अक्षयकोषमा थप रकम जुटाउन महापुराण शुरु गरिएको पुराण आयोजक समितिका संयोजक वाइ एन चौलागार्इंले बताए ।