इटहरीः नेपाल अायल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएकाे छ।   पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर २/ २ रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको छ। मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ ताेकिएकाे छ ।