इटहरीः इटहरी क्षेत्रका निजी विद्यालयलाई अनिवार्य छात्रावृतिका परिपत्र गरेको छ । विपन्न विद्यार्थीका लागि इटहरी उप–महानगरपालिकाले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यालयलाई विवरण उपलब्ध गराउन सकुर्लर गरेको छ ।

उप–महानगरको शिक्षा विभागले सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति प्रदान गर्न सकुर्लर गरेको हो ।
355670985_1007203470449252_5219539709800193431_n

१५ दिने सूचना जारी गरि सकुर्लर गरेको हो तर, आर्थिक अवस्था निकै कमजोर भएका दलित, गरिव, सीमान्तकृत परिवारलाई समेटेर कुल विद्यार्थीको १० प्रतिशत छात्रावृत्ति अनिवार्य गरेर विवरण पठाउन सकुर्लर गरिएको जानकारी दिइयो ।