इटहरीः २९ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्दले्र इटहरीमा मंगलबार निःशुल्क सुगर तथा प्रेसर परिक्षण शिविर सञ्चालन गरेको छ । 

सो परिक्षण शिविरमा ३१० जनाको निःशुल्क सुगर तथा प्रेसर परिक्षण गरिएको माओवादी केन्द्र इटहरीका अध्यक्ष ज्वालासिंह तामाङले जानकारी दिए । 

f1681912-7597-4778-9554-8b343611d977 1

90cefb01-1a6f-42fa-9649-b14149a30523 1

2fe676c8-6aaa-47ca-b618-cd1a810f1a25 1