सामान्यज्ञान विशेष

१. गुरुङ  जातिको चर्चित र मौलिक नाचलाई के भनिन्छ

– घाटुनाच

२. नेपालमा हाल कतिवटा औद्योगिक संस्थानहरू छन् ?

– ७ वटा

३. नेपालमा बूढीगंगा जलविद्युत् आयोजना कुन जिल्लामा रहेको छ ?

– अछाम

४. राणाकालमा परराष्ट्रसम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो ?

– मुन्सी खाना

५. अफ्रिका महादेश कसले पत्ता लगाएका हुन् ?

– डेभिड स्टोन

६. नेपालमा सर्वप्रथम मौद्रिक नीति कहिले ल्याइको थियो ?

– वि.सं. २०५८ सालमा

७. विश्वमा चिनीको भाँडो उपनामले चिनिने देश कुन हो ?

– क्युबा

८. गम्बारो केसँग सम्बन्धित छ ?

– कुखुरामा लाग्ने एक प्रकारको रोग

९. तेक्वान्दो खेल खेल्दा लगाउने लुगालाई के भनिन्छ ?

– डोबोक

१०. बहुचर्चित कम्पनी गुगलको स्थापना कहिले भएको हो ?

– ४ सेप्टेम्बर १९९८

११. एड्स रोग कसले पत्ता लगाएका हुन् ?

– माइकल गोलफेवेल

१२ नेपालमा अन्तरप्रदेश परिषद्को पहिलो बैठक कहिले बस्यो ?

– २०७५ साल मंसिर २३ गते

१३. चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा कहिले घोषणा गर्यो ?

– २०७४ साल भदौ १४ गते

१४. नेपालको राष्ट्रिय झन्डाका डिजाइनर को हुन् ?

– शंकरनाथ रिमाल

१५. वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व कुन हो ?

– राडन

१६. नेपालमा विद्यालयलाई कहिले शान्ति क्षेत्र घोषणा गरियो ?

– वि.सं. २०६८ साल जेठ ११

१७. २०७५ सालमा मनाइएको निजामती सेवा दिवसको नारा के थियो ?

– नतिजामुखी प्रशासन: समृद्धि र सुशासन

१८. सन् २०१८ को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?

– नादिया मुराद र डा. डेनिस मक्वेज

१९. २०७५ सालका लागि नेपालको सबैभन्दा ठूलो मान पदवी नेपाल रत्न कसलाई प्रदान गरियो ?

– स्व. पुष्पलाल श्रेष्ठ

२०.संघीयताको अर्थ दिने अंग्रेजी शब्द फेड्रालिज्म कुन भाषाबाट आएको हो ?

– ल्याटिन भाषा