इटहरीः सुन्दरहरैंचाको सिसौंघारीमा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनालाई लिएर सुन्दरहरैंचाको अर्काे बजार शुक्रबारेमा पनि २ वटा ट्रिफर जलाइएको छ ।

अज्ञात समूहले ट्रिफरमा आगो लगाइदिएको स्थानीयले बताए । घटनाको बारेमा प्रहरीले भने पुष्टि गरेको छैन ।