इटहरीः पूर्वका ट्रिफर व्यवसायीले सडकमा ट्रिफर सञ्चालन गर्न नदिने हो भने ट्रिफरको जिम्मा सरकारले नै लिनुपर्ने बताएका छन् ।
व्यवसायीले मङ्गलबार इटहरीमा पत्रकार सम्मेलन गर्र्र्दै यस्तो माग गरेका हुन् । तीन दिन ट्रिफर ग्यारेजमा थन्क्याइने तथा विराटचोकदेखि विराटनगरको रोडशेषसम्मको ट्रिफरको र्याली निकालिने लगायतका माग व्यवसायीले राखेका छन् । अहिले पत्रकार सम्मेलन जारी छ ।