झापाः भद्रपुरमा आरएनएभी भन्ने प्रविधि जडान भएसँगै रात्रिकालिन उडान पनि हुने भएकाे छ । यस अघि लाे भिजिविलिटि र रातिकाे समयमा हवाइ जहाजकाे उडान हुँदैन थियाे ।
अाज उद्घाटन गर्दै रात्रिकालिन उडानकाे परिक्षण बुद्द एयरकाे एटीआर ७२ विमानलाइ उडाइर क्याप्टेन रञ्जनकुमार शर्मा र प्रमाेद थपलियाले गरे । भद्रपुर विमानस्थलबाट काठमाण्डाै सिधा दैनीक १४ उडान हुने गरेका छन् । पश्चम वंगाल तथा सुदुर पूर्वलाइ हवाइ सुविधा दिइ काठमाण्डाै सम्पर्क सहज बनाएकाे भद्रपुरबाट नेपालगंन्ज, पाेखरा र भैरहवामा पनि उडान गर्ने तयारी भएकाे भद्रपुर विमानस्थल प्रमुख पुर्ण चुँडालले जानकारी दिए ।
अाज परिक्षण उडान भएकाे विमानस्थलकाे भाेली प्रधानमन्त्री केपी अाेलीले उद्घाटन गर्नेछन् । नयाँ प्रविधि जाेड्न नागरिक उड्यान प्राधिकरणले ११ कराेड खर्च गरेकाे छ ।