इटहरीः वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध गर्दै नेपाली काङ्ग्रेसले आज देशभर सरकारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । सो प्रदर्शनको क्रममा प्रदेश नम्बर १ का सबै जिल्लामा विरोभ प्रदर्शन भएको बताइएको छ । हेर्नुहोस् केन्द्रको निर्देशनअनुसार काङ्ग्रेसले प्रदेश नम्बर १ का विभिन्न जिल्लामा गरेको प्रदर्शनका तस्बिरहरूः

congress bhojpur congress ryali congress ryalii (4) congress ryalii (1) congress ryalii (5) congress ryalii (8)

congress ryali dkt 2 congress ryalii (6) congress ryalii (7)