विराटनगरः  विराटनगर महानगरपालिकाको सद्भभावनादुतमा कलाकार  दिपाश्री निरौला र गायक सुमित खड्का नियुक्ती भएका छन् । मेयर भिम पराजुलीले दुबैलाई सद्भभावनादुत भएकाे घाेषणा गरेका हुन् ।

विराटनगरमा जन्मिएकी निरौला बिगत २५ बर्ष देखी नेपाली कला क्षेत्रमा आबद्द छिन भने । त्यस्तै विराटनगरका अर्का गायक सुमित खड्का लामो समय देखी गायन यात्रामा छन ।