इटहरीः पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारका क्रममा ८२ वर्षको उमेरमा काठमाडौंको हृयाम्स अस्पतालमा मृत्यु भएको छ ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने बताइएको छ ।