विराटनगरः नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार २०७५ बाट पत्रकारहरू गणेस लम्साल र शिव गाउले सम्मानित भएका छन् । नेपाल पत्रकार महासँघका पूर्वअध्यक्ष शिव गाउँले पष्टिका बस्नेत सुचनाकाे अधिकार पुरस्कार बाट र नयाँ पत्रिकामा अावद्द पत्रकार गणेस लम्साल पष्टिका बस्नेत सुचनाकाे अधिकार प्राेत्साहन पुरस्कारबाट सम्मानित भएका हुन ।
उक्त पुरस्कारकाे राशी क्रमशः ५१ हजार र ११ हजार रहेकाे छ । उनिहरूलाइ प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम महासंघकाे माेरङ शाखाले गरेकाे थियाे ।