शब्द र तस्बिरः गुरु ढकाल

इटहरीः सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेको छ ।

यसै क्रममा इटहरीमा रहेको जनता माध्यमिक विद्यालयले अङ्ग्रेजी माध्यममा अध्यापन शुरु गर्ने भएपछि आज प्रवेश परीक्षा लिएको छ । कक्षा ४ देखि कक्षा ९ सम्मको लागि २ सय ४० जनाको कोटामा ९ सय ७ जनाले परीक्षा दिएको विद्यालय प्रशासनले जनाएको छ । अहिले परीक्षा सञ्चालन भइरहेको छ ।

हेरौं प्रवेश परीक्षाका केही तस्बिरहरूः 

janata school prabes parikshsa  (1) janata school prabes parikshsa  (3) janata school prabes parikshsa  (2) janata school prabes parikshsa  (5) janata school prabes parikshsa  (6) janata school prabes parikshsa  (4) janata school prabes parikshsa  (7) janata school prabes parikshsa  (8) janata school prabes parikshsa  (9) janata school prabes parikshsa  (10) janata school prabes parikshsa  (12)