इनरुवाः सुनसरीको हरिनगर गाउँपालिकाको वडा नं. १ मा १८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
वडाको सहयोग र नेपाली मुस्लिम वेलफेयर सोसाइटीको अयोजनामा ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर र नेपाली टोपी लागाएर सम्मान गरिएको अयोजक संस्थाका अध्यक्ष सेराजुदिन फलाहीले बताए ।