धरानः भानु सब्जी तथा फलफूल व्यवसायी समिति धरान ३ को आयोजनामा क्षमता अभिवृद्धिका लागि उद्घोषण तथा नेतृत्व विकास तालीम सम्पन्न भएको छ ।

अधिकारकर्मी तारा लामिछानेले तालीमको सहजीकरण गरेको भानुसब्जी तथा फलफूल व्यवसायी समिति धरानका अध्यक्ष हर्कप्रसाद तुम्रोकले बताए ।