संखुवासभाः तिनजुरे मिल्के जलजले क्षेत्र व्यवस्थापन सम्बन्धि बृहत अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतकाे प्रमुख अातिथ्यतामा सुरु कार्यक्रममा संखुवासभाका प्रतिनिधि सभा सदस्य राजेन्द्र गाैतम, ताप्लेजुङ याेगेश भट्टराई , तेह्रथुम भवानि खापुङ, प्रदेश 1 का सदस्यहरु तेह्रथुम लक्ष्मण तिवारी , तेजमान कन्दङवा, संखुवासभा तुलसि न्याैपाने, सरिता खड्का, ताप्लेजुङ टंक अाम्वाेहाङ, प्रदेश 1 याेजना अायाेगका उपाध्यक्ष सुबाेधराज प्याकुरेल , संघिय याेजना अायाेगका सदस्य डा.केपी अाेलि र 3 जिल्लाका 21 स्थानीय तहका प्रमुखहरुकाे उपस्थिती छ । 

कार्यक्रम प्रदेश 1 का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतकाे अध्यक्षतामा भईरहेकाे छ ।

अाज बसन्तपुर घाेषणा पत्र जारि गर्दै कार्यक्रम सम्पन्न हुने बताइएकाे छ ।