विराटनगरः विराटनगरवासीको आन्दोलनका सम्बन्धमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ब्रिफिङ गरेपछि अनिश्चितकालीन विराटनगर बन्दको कार्यक्रम फिर्ता भएको छ । अहिले प्रदेश सभा शुरु भएको छ । विराटनगरलाई राजधानी बनाइयोस् भन्ने प्रस्ताव प्रदेश सभामा टेबल (निर्णयार्थ पेश गर्ने काम) हुन लागेको छ ।