इटहरीः डिभीएम स्कुलकाे व्यवस्थापन पक्षसँग सहमति जुट्न नसकेपछि इटहरी उपमहानगरपालिकाले विद्यालयका संरचनामा डाेजर चलाएकाे छ । मेयर द्वारीकलाल चाैधरी अाँफै डाेजर लिएर पुगेका थिए ।
विद्यालय संचालक ध्रुव सुब्बाले सहमतिकाे लागि अधिकतम लचिलाे हुने जनाए पनि त्यसाे हुन सकेन । लामाे समयपछि सिमेन्टकाे एरिया भत्काएर अहिले मेयरसहितकाे टाेली फर्कीएकाे छ ।