पाँचथरः बुधबार पानीसँगै परेको चट्याङले लागेर पाँथचरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर स्थानीय ७५ वर्षीया सावित्रादेवी भण्डारीको घटनास्थलमै ज्यान गएको जोरपोखरी प्रहरीले बताएको छ ।