१.ट्रहोटे पर्व कुन जातिले मनाउँछन् ?
⇨गुरुङ
२. भारतपछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो सार्क मुलुक कुन हो ?
⇨श्रीलंका [सन् १९५७ जुलाई १]
३. डाक्टरदेखि डराउने रोगलाई के भनिन्छ ?
⇨Latrophobia
४. नेपालको कुल क्षेत्रफल कति वर्गमाइल रहेको छ ?
⇨५६,८२७ वर्ग माइल
५. युरोपको बिरामी भनेर कुन देशलाई चिनिन्छ ?
⇨टर्की
६. The Metaphysics नामक कृतिका लेखक को हुन् ?
⇨अरस्तु
७. सामान्य तापक्रम तरल अवस्थामा रहने तत्व कुन हो ?
⇨पारो, Mercury
८. विश्व शौचालय दिवस २०१८ को नारा के थियो ?
⇨ When Nature Calls
९. अन्तराष्ट्रिय न्यायालयमा कतिजना न्यायाधीश रहेका हुन्छन् ?
⇨१५ जना
१०. ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सेनोरो कुन पार्टीसंग सम्बन्धित हुन् ?
⇨ Social Liberal Party
११. विश्व समृद्धि सूचकाङ्क २०१८मा नेपाल कति स्थानमा रहेको थियो ?
⇨९० औं स्थान
१२. लुम्बिनी गुरुयोजनाका योजनाकार को हुन् ?
⇨केन्जो टाँगे, जापान
१३. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन ठाउँमा स्थापना गरिएको छ ?
⇨भैरहवा,रुपन्देही
१४. स्टाफ कलेजको स्थापना कहिले भएको हो ?
⇨वि.सं. २०३९ असोज ११
१५ . BRICS को मुख्यालय कहाँ रहेको छ?
⇨चीनको सांघाई
१६. बिर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
⇨विश्वेश्वरप्रसाद कोइराला [वि. सं २०१६ ]
१७. सबैभन्दा बढी पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन् ?
⇨सत्यमोहन जोशी [३ पटक]
१८. संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि 1992 अनुसार कति वर्षमुनिका लाई बालबालिका भनिएको छ?
⇨१८ वर्ष
१९. चीन, थाइल्यान्ड, भुटान र म्यानमार मध्ये ICIMOD मा नपर्ने मुलुक कुन कुन हुन्?
⇨थाइल्यान्ड
२०. Organic Act केसंग सम्बन्धित छ?
⇨अमेरिकी राष्ट्रपतिलाई सेवा सुविधा दिन बनेको ऐन।