धरानः नेकपाका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनको कुरा अतिरञ्जित भएको प्रतिक्रिया दिएका छन् । आज धरानमा किराँत राई यायोख्खाले आयोजना गरेको साकेला सिली कार्यक्रममा सहभागी हुन आएका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमाध्यमले गलत कुरा प्रवाह गरेको आरोप लगाए ।
ङ्खओली जीसँग कुनै विवाद छैन, सरकार पार्टी सचालनमा हामीबिच असमझदारी भएकै होइन ।’ उनले भने । प्रचण्डले पार्टी एकता भएको कुरालाई गलत रूपमा व्याख्या गरिएको भन्दै त्यसमा सत्यता नभएको स्पष्ट पारेका छन् ।
उनले सरकार सुशासन र आर्थिक समृद्धिमा केन्द्रित हुने भन्दै पार्टी र सरकारको नेतृत्व हेरफेर गर्ने अवस्था आए सहमतिमै हुने बताए ।

addd