इटहरीः इटहरीमा करिब १२ कराेड लगानीमा खुलेकाे हाेटल इन टूरिस्ट प्यालेस अाज देखि संचालनमा अाएकाे छ । तारे हाेटलकाे स्तरमा सेवा प्रवाह गर्ने यस हाेटल पछिल्लाे समय इटहरिमा खुलेका हाेटलहरूमध्ये स्तरीय रहेकाे प्रबन्ध निर्देशक मिसन पराजुलीले बताएका छन् । स्तरीय हाेटल खुलेसँगै  यस क्षेत्रमा अाउने पर्यटकलार्इ सुविधा पुग्ने विश्वाससहित संचालित हाेटलले इटहरीकाे परिचय बदलिँदै जाने संचालकाे विश्वास रहेकाे छ ।

सम्बन्धित समाचारहरूः

होटल व्यवसायमा ‘डेब्यु’ गरेका इन्जिनियर पराजुली भन्छनः नेपालको भविष्य पर्यटनमा छ

१२ करोड लगानीमा खुल्यो इटहरीमा स्तरीय होटल

तस्बिरहरूः गुरू ढकाल

हेर्नुस् तस्बिरमा हाेटलकाे भित्रि र बाहिरि स्वरूप

Hotel Intourist palace itahari-pradeshportal (2) Hotel Intourist palace itahari-pradeshportal (3) Hotel Intourist palace itahari-pradeshportal (4) Hotel Intourist palace itahari-pradeshportal (5) Hotel Intourist palace itahari-pradeshportal (9) Hotel Intourist palace itahari-pradeshportal (6) Hotel Intourist palace itahari-pradeshportal (8) 61776964_1140952442743637_1518815356305539072_n 61828096_2037460639894267_8777824258555379712_n 61869010_372543673365607_5803344004875550720_n 61947899_337261916961905_2513095865808191488_n