तस्बिरहरुः गुरु ढकाल
इटहरीः इटहरी उपमहानगरपालिकाले बालगायक प्रीतम आचार्यलाई बाल सद्भावना दूत तोकेको छ ।

आज इटहरी उपमहानगरको परिसरमा आयोजित एक कार्यक्रममा उनलाई बाल सद्भावना दूत घोषणा गरिएको हो ।

pritam bal sasbhawanda dut (4) pritam bal sasbhawanda dut (1) pritam bal sasbhawanda dut (3)