लोकसेवा तयारी सामग्री

) नेपाल बैंक को स्थापना कहिको थियो ?

- वि.स १९९४ कार्तिक ३० 

  

) हाल नेपालको कति जिल्ला सदरमुकाममा बाटोको पहुच पुगेको छ ?

- ७६ जिल्ला सदरमुकाम

 

 ) नेपालमै पहिलो पटक ह्याकर्सहरूको सम्मेलन कहिले भको थियो ?

- वि.स २०७५ मंसिर ६ र ७ 

 

 ) अन्तर्रास्ट्रिय अभियानक रुपमा लैंगिक हिँसा बिरुद्दको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ?

- नोभेम्बर २५ देखि डिसेम्बर १० 

 

 ) दैनिक रेडियो नेपालले कति समय सेवाप्रवाह गर्छ ?

- २४ घण्टा 

  

) नेपालमा पहिलोपटक आधिकारिक ट्रेड युनियनको निर्वाचन कहिले भको हो ?

- वि.स २०७३ जेठ १९ 

 

 ) महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता २०१९ को आयोजक रास्ट्र कुन हो ?

नेपाल 

  

) सन् २०१८ मा सम्पन्न आइसीसी  -ट्वान्टी महिला विश्वकपको उपाधि कसले जित्यो ?

- अस्ट्रेलिया 

 

 ) नेपालको पहिलो विद्यार्थी आन्दोलनको सम्झना स्वरुप जयतु  ंस्कृतम कहिले  मनाइन्छ ?

 - असार १ 

 

 ) विश्व कला परिषदले नेपालको कुन महानगरलाइ "कलानगरी" को उपनाम प्रदान गरेको छ ?

- ललितपुर महानगरपालिका 

  

) अन्तर्रास्ट्रिय बाल दिवस कहिले मनाइन्छ ?

- नोभेम्बर २० 

  

) सामाचकेवा पर्व कहिले मनाइन्छ ?

- कार्तिक शुल्क सप्तमीदेखि पूर्णिमासम्म 

 

 

) UNHCRको प्रधान कार्यलय कहा रहेको छ ?

- जेनेभा, स्विजरल्याण्ड 

 

 ) नेपालमा पहिलोपटक बुद्धको जन्मभूमि लुम्बिनीमा अन्तर्रास्ट्रियत्रिपीटक वाचन कार्यक्रम कहिले सम्पन्न भयो ?

- वि.स २०७५ कार्तिक २८-३० 

 

 )  आ.व.०७४/७५ मा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने करदाता को हुन् ?

- सिद्धार्थ शमशेर राणा 

  

) एसिया-ओसिनिया कम्युनिस्ट अर्गनाइजेसनद्वारा प्रदान गरेको डिजिटलगभर्मेन्ट अवार्ड-२०१८ बाट पुरस्कृत हुने नेपालको सुरक्षा निकाय कुन हो ?

- नेपाल प्रहरी 

  

) नेपाल र कम्बोडियाबीच द्वीपक्षिय हवाई सम्झौता कहिले भको हो ?

- वि.स २०७५ मंसिर १३ 

 

 १८) ९०-९०-९० रणनीति के सँग सम्बन्धित छ ?

- एड्स

   

१९) पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल एड्स संक्रमितको संख्या कति रहेको छ ?

- ३१ हजार 

 

 ) अमेरिकाकपूर्व रास्ट्रपति जर्ज एच.डब्लु बुस सिनियरको निधन कहिले भको हो ?

 - सन् २०१८ नोभम्बर ३०