विराटचोकः प्रदेश नम्बर १ को नमूना शैक्षिक संस्था मानिने मोरङको सुन्दरहरंैचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसले नयाँ कार्यसमिति पाएको छ ।
क्याम्पसको सञ्चालक परिषदको बाह्राँै बैठकले केशव अधिकारीको नेतृत्वमा सर्वसम्मत रूपमा सञ्चालक समिति चयन गरेको छ । यस अघि क्याम्पस सञ्चालक समितिमा देवेन्द्रकुमार मास्के नेतृत्वको कार्यसमिति रहेको थियो ।