१. मालिकार्जुन नामक मन्दिर कुन जिल्लामा पर्दछ?

- दार्चुला

 

 २. नेपालका प्रथम प्रमुख निर्वाचन आयुक्त को थिए?

- सुरेन्द्रबहादुर बस्नेत

 

३. ओजोन तह बचाऊ दिवस कहिले मनाउने गरिन्छ?

- September 16

 

४. बोको हराम कुन देशको आतंककारी समूह हो?

- नाइजेरिया

 

५. भगवान श्रीकृष्णका गुरु को थिए ?

- सान्दीपनी

 

६. ३८ प्यारालालले कुन दुई देशको सीमानालाई अलग गर्छ ?

- उत्तर कोरिया र दक्षिण कोरिया

 

 ७. झन्डा र ध्वजापताका सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?

भेक्सिकोलोजी

 

 ८. हिले-भोजपुर सडकलाई कुन राजमार्ग भनी नामाकरण गरिएको छ?

नारदमुनी थुलुंग मार्ग

 

 ९. अंशुवर्मा पछि नेपालको राजा को भए ?

 – उदयदेव

 

 १०.  आर्कापक्ष र कुमारातन्त्रनामक पुस्तक कसले लेखेका हुन् ?

- रावण

  

११. माल्दिभ्सको पुरानो बाली कुन हो ?

- नरिवल

  

१२. नेपालमा तेस्रोलिङ्गी उल्लेख गरी नागरिकता प्रदान गर्न सकिने निर्णय कहिले भएको थियो ?

 – वि.सं २०६९ पुस १६ गते

 

 १३. अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस कहिले पर्छ ?

- सेप्टेम्बर १५

 

 १४.  इत्तेहाद एयरवेज कुन देशको राष्ट्रिय वायुसेवाको नाम हो ?

- संयुक्त अरब इमिरेट्स

 

danphe-8 1

 १५. अमेरिकाको आतंककारी सूचीमा रहेको हक्कानी नेटवर्ककहाँको आतंककारी समूहको नाम हो ?

- पाकिस्तान

  

१६. वातावरण क्षेत्रको नोबेल पुरस्कार भन्नाले कुन पुरस्कारलाई चिनिन्छ ?

- गोल्डमेन अवार्ड

 

 १७. बुद्धलाई विष्णुको कतिऔं अवतार मानिन्छ ?

- नवौं

 

१८. संयुक्त राष्ट्र संघको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?

- ईन्डोनेसिया

 

 १९. राजी जातिको बसोबास भएको जिल्ला कुन हो ?

- दाङ

 

२०. Cloning केसँग सम्बन्धित छ ?

 – जेनेटिक इञ्जिनियरिङ्ग