१.तलका मध्य जिरेल कुन भाषा परिवार  अन्तर्गत पर्दछ ?

 ⇨भारोपेली भाषा परिवार

 

२. कुन ग्रहलाई सुर्यको परिक्रमा गर्न कम समय लाग्दछ?

⇨मङ्गल ग्रह

 

३.मारियना ट्रेन्च कुन महासागर सङ्ग सम्बन्धित छ?

⇨प्रशान्त महासागर

 

४.अक्षाश बढ्दा तापक्रम के हुन्छ?

⇨घटछ

 

५.कृष्णसार सरक्षित क्षेत्र कुन जिल्लामा पर्दछ ?

⇨बर्दिया

 

६.गौरीशंकर हिमाल कुन हिमशृङ्खला अन्तर्गत पर्दछ? ⇨रोल्वालिङ

 

७.अमेरिकी स्वतन्त्रताको घोषणा कहिले भएको थियो ?

⇨सन १७७६

 

८.गोरखाका राजा नरभुपाल शाह कि पत्नीको नाम के हो दिइएका मध्ये ?

⇨चन्द्र प्रभावती र सुभद्रावती दुवै

 

९.नेपालको ईतिहासमा महिन्द्र मल्लि भन्नाले के बुझिन्छ ?

⇨चादिको मुद्रा

 

१०.नेपालमा कहिले देखि बुद्ध जयन्तीलाई लुम्बिनी दिवसको रुपमा मनाउन थालिएको हो?

⇨बि.स २०५५

 

११.धनगढी डडेल्धुरा सडक खण्ड को नाम के हो?

⇨भिमदत्त पन्त राजमार्ग

 

१२.झुमा सङ्ग सम्बन्धित" स्यासाकर्न" संस्कार के सङ्ग सम्बन्धित छ?

⇨कपाल खौरिने

danphe-8 1

 

१३.तलका मध्ये क्षेत्रफलका आधारमा सानो औद्योगिक क्षेत्र कुन हो?

⇨ धनकुटा औद्यौगिक क्षेत्र

 

१४.मोतिराम भट्टले कुन धारालाई नेपाली साहित्यमा भित्र्याएका थिए?

⇨ श्रृगारिक धारा

 

१५.Father of hereditary भन्नाले कसलाई चिनिन्छ?

⇨ग्रेगर मेण्डल

 

१६.पातहरु हल्लिदा कति डेसिबल ध्वनि उत्पन्न हुन्छ ?

⇨१०

 

१७.कुन रोग रेट्रो भाईरस बाट लाग्ने गर्दछ?

⇨HIV/AIDS

 

१८.बि.स.2068 सालको जनगणना अनुसार पुरुषको जनसंख्या प्रतिशत कति रहेको छ?

⇨ ४८.५०%

 

१९.In land ecosystem plants and grass is called..

⇨ उत्पादक

 

२०.नेपालमा कति अवधी भन्दा बढीको बसोबासलाई बसाईसराई मानिन्छ?

⇨६ महिना

 

२१.प्रदेश न ५ मा कुन जिल्ला पर्दैन?

दिईएका मध्ये

⇨सल्यान

 

२२.नेपालको संविधान अनुसार संघ प्रदेश को साझा अधिकारको सुचि कति अनुसूचीमा व्यवस्था गरेको छ? ⇨अनुसूची ७

 

२३."हुड्के नाच"कुन जिल्लामा प्रचलित छ?

⇨कालिकोट

 

२४.सार्क बडापत्रमा कति धारा रहेका छ्न?

⇨१०

 

२५.क्षेत्रफलका आधारमा आसियनको सबैभन्दा ठूलो राष्ट्र कुन हो?

⇨ ईन्डोनेसिया

 

२६.बि स २०७५ सालको "नेपाल रत्न"पदक कसलाई प्रदान गरिएको थियो?

⇨पुष्पलाल श्रेष्ठ

 

२७.सन २०१८ को पोखरा प्रीमियर लिग प्रतियोगिताको दोस्रो स्थान ल्याउन सफल टिम कुन हो?

⇨चितवन राईनोज

 

२८.सयुक्त राष्ट्र संघले माटो बर्षको रुपमा कुन बर्षलाई मनाएको थियो?

⇨सन २०१५

 

२९.नेपालको हालको प्रतिव्यक्ति आय कति रहेको छ?

⇨१००४ अमेरिकी डलर

 

३०.हाल नेपालमा गाउँपालिकाको सख्या कति रहेको छ?

⇨४६०

 

३१.सन २०१८ मा नोबेल शान्ति पुरस्कार दिइएको मध्ये कसलाई प्रदान गरिएको थियो?

⇨नदिया मुराद

 

३२.२०७५ को विवाह पन्चमीमा अयोध्याबाट जनकपुर आएको जन्तीको नेतृत्व कसले गरेका थिए ?

⇨आदित्यनाथ [भारतका उत्तर प्रदेशका मुख्य मन्त्री]

 

३३.नेपाली रुपैया १ मा अकिंत चङ्खेली हिमाल कुन जिल्लामा पर्दछ?

⇨मुगु

 

३४.धुलोको कणिकालाई कुन एकाईमा नापिन्छ?

⇨डव्सन

 

३५.५ डिग्री देशान्तरको समयमा कति मिनेट समय फरक पर्दछ?

⇨२० मिनेट