विराटनगरः मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार मातहतका कार्यालय प्रमुखलाई भ्रष्ट्राचारमा शून्य सहनसिलता कायम गर्न निर्देशन दिएका छन् । पछिल्ला दिनमा केही कर्मचारीलाई अख्तियारले घुसहित रंगेहात पक्राउ गरेको घटनाले अाफु गम्भीर बनेको भन्दै कसको आडमा यस्तो कार्य भइरहेको छ त्यसको जानकारी दिन आग्रह गरेका छन् ।

उनले जुनसुकै बहानामा भए पनि सरकार र व्यवस्थाको बदनाम गर्न भइरहेको यस्तो खराबकार्यलाइ प्रोत्साहन गर्ने पक्षमा अाफु नरहेको स्पष्ट पारे । उनले सरकार चुप लागेको बसेको नभई अब द्रुतगतीमा काम गर्ने उल्लेख गरे ।

मुख्यमन्त्रीले सम्बोधन गरेको भिडियो सामाग्री यस्तो छ ः