शब्द र तस्बिरः गुरु ढकाल

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस  हो । आज विश्वभर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो । यसपटकको विश्व साक्षरता दिवसका लागि विश्व साक्षरता संस्थाले ‘एउटा डिजिटल संसारमा साक्षरताको महत्व’ (लिट्रेसी इन डिजिटल वल्र्ड) भन्ने नारा तय गरेको छ । 

saksharta diwas foto feature (4)

 

 

 

 

 

 

 

 

 

शिक्षाको उज्यालो घामबाट अझै पनि धेरै बालबालिका वञ्चित नै रहेका छन् । साक्षरता दिवस भन्ने बित्तिकै स्कुल र कलेज तथा ती शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीको मुहार सबैको सामु आउँछ । शिक्षा लिने क्रममा जाँदै गरेका शिक्षार्थीका विभिन्न अवस्थाका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।

siksha feature (2)

 

 

 

 

 

 

 

 

 

 

 

 


अन्त्यमा हेरौं यी बालक । जो चाहेर पनि औपचारिक शिक्षाको लागि शिक्षालय जान पाएका छैनन् । यी र यस्ता अन्य धेरै बालबालिकाले शिक्षा लिन पाउने नैसर्गिक अधिकार कहिले पाउने ?

siksha thap (1)अहिलेसम्म ४७ जिल्ला मात्र साक्षर घोषित भएका छन् । साक्षरता कार्यक्रममाकार्यक्रमका लागि चालु आर्थिक वर्षमा सरकारले ७ अर्व खर्च भएको जनाएको छ ।  सरकारी तथ्याङ्कअनुसार ६० लाख बालबालिका विद्यालयबाहिर छन् । विद्यालयसम्म जान सक्ने वातावरण नभएका त्यस्ता ६० लाख बालबालिकामध्ये यी तलका बालबालिका पनि होइनन् र ?

siksha thap (3) 1 siksha thap (2) 4 siksha thap (5) 2

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हेरौं विद्यालय जाँदै गरेका बालबालिकाका केही तस्बिरहरूः

saksharta diwas foto feature (1) 6 saksharta diwas foto feature (2) 6 siksha feature (3) 1 siksha feature (5) 2 saksharta diwas foto feature (3) 6