इटहरीः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै ‘निर्मलाका निम्ति न्याय’ भन्ने नारासहित इटहरीमा दबाब र्याली शुरु भएको छ ।
आज देशैभर र्याली निकालिने क्रममा इटहरीमा सञ्चारकर्मी मिलन बिछोडको संयोजकत्वमा रेयुकाइ चौतारीबाट नागरिक दबाब शुरु भएको छ । ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गर्ने बताइएको छ ।
आज देशैभर नागरिक स्तरमा दबाब ¥याली प्रदर्शन भइरहेको छ ।