इटहरीः लायन्स क्लब अफ इटहरी सिटीको अध्यक्षमा लोकेन्द्र ढकाल चयन भएका छन् । अनलाइनमार्फत भएको साधारणसभाले उनलाई सन् २०२० –२०२१ का लागि अध्यक्षमा सर्वसम्वत चयन गरिएको हो ।
त्यसैगरि प्रथ्म उपाध्यक्षमा गायत्री भण्डारी, द्धतिय उपाध्यक्षमा शुसिला ढकाललाई चयन गरेको छ । तृतिय उपाध्क्षमा सोमनाथ गौतम, सचिवमा अम्बिका नेपाल र कोषाध्यक्षमा महेश कार्कीलाई चयन गरिएको नव निर्वाचित अध्यक्ष लोकेन्द्र ढकालले जानकारी दिएका छन् ।