टेबलटेनिस खेलाडीको कोरोना बिमा गरिने

  • भदौ २३, २०७७
  • १२२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाडौंः अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने भएको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका अनुसार पुरुष÷महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको हो ।
खेलाडीसंगै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्य, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बिमा गरिदिने प्रथम उपाध्यक्ष बज्राचार्यले जानकारी गराए । सबैको जनही १ लाखका दरले बिमा गरिने छ । हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा २–३ दिन भित्रै बिमा गरिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपामा प्रवेश

खोटाङः दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका १५१ जना नेता तथा कार् ...

इट्टाको मूल्यमा व्यवसायीको मनपरि, सरकारको मौन स्वीकृति

इटहरीः भारतबाट आउने मजदुर कोरोना संक्रमणका कारण नेपाल आउन नपाउँदा नेपालमा सञ्चालित इट्टा उद्योगहरु म ...

शिक्षकको तलब नदिने विद्यालयको बैँक खाता रोक्का गरिने

इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश श्रम कार्यालयले निजी विद्यालयहरुलाई शिक्षकले पाउनुपर्ने त ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved