इटहरीः कोरोना महामारीका कारण यस वर्ष नेपालबाट साउदी अरबका लागि हुने गरेको हज यात्रा नहुने भएको छ ।
साउदी सरकारले साउदीमा रहेका ६० हजार नागरिकले मात्र हज गर्न पाउने निर्णय गरेकाले नेपाल सरकारले यस वर्ष हज यात्राका लागि नेपालबाट तिर्थयात्री नलैजाने भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

 
                     
         
         
                            
                                                             
        

















 
         
         
         
         
         
         
        