स्तन क्यान्सरको जोखिमबाट यसरी बचौ

  • कार्तिक १५, २०७६
  • २३८ पटक पढिएको
  • डा. सूर्य पराजुली
alt

 

© डा. सूर्यपराजुली, असिसटेन्टप्रोफेसर,कम्युनिटीमेडिसिन, विराट मेडिकल कलेज शिक्षण अस्पताल

 

स्तन क्यान्सर के हो ?

  • स्तनमा रहेका कोषहरुबाट बिकसित हुने यो क्यान्सर पुरुष, महिला दुबैमा हुनसक्छ र शरीरका अरुभागमा पनि फैलन सक्छ l

स्तन क्यान्सरको अवस्था के छ ?

  • यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलाहरुमा हुनसक्छ, महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाईएको छ l
  • यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ l
  • यो क्यान्सर महिलामा बढी देखिने भएपनि पुरुषमा पनि हुनसक्छ l
  • ४०बर्षभन्दाबढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जांच गर्ने हो भने यो क्यान्सरका कारण मृत्युहुने जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौ l
  • योक्यान्सरलाईसमयमैपत्ता लगाउन सक्यौ भने यसबाट हुनेमृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौ l
  • यो क्यान्सर हुने ७५ प्रतिशतमानतकुनैबंशानुगतगुण हुन्छ नत अन्य जोखिम नै हुन्छ l
  • योक्यान्सरछिटोपत्तालगाउनसक्योभनेबाच्नेसम्भावना९८प्रतिशतसम्महुन्छतरढिलोभएमा२७प्रतिशततिरझरेरजान्छ/

नेपालमा

  • ७०प्रतिशतस्तनक्यान्सरढिलोगरिमात्रपहिचानहुन्छ /
  • ६०प्रतिशतमहिलाहरुडिप्रेसनकोशिकारभएकोपाईन्छ /
  • करिब६७प्रतिशतउपचारमास्तनरकाखीमारहेकालसिकाग्रंथिलाईनिकालेरफालिन्छ/
  • प्यालीएटिभहेरचाहगर्नेसंस्थारप्रबिधिकमछ/
  • ४०-४९बर्षकोउमेरसमुहमायोबढीदेखिएकोछ /
  • फोक्सोकोक्यान्सररपाठेघरकोमुखकोक्यान्सरपछिस्तनक्यान्सरप्रमुखक्यान्सरकोरुपमादेखिन्छ /
  • प्रतिबर्षकरिब२००जनास्तनक्यान्सरकोपहिचानहुनेगर्छ, योप्रत्यकबर्ष५प्रतिशतलेबढीरहेकोछ / तरसमुदायमाकैयौबिरामीहरुपहिचाननभईबसेकाछन् /

स्तनक्यान्सरकोलक्षणरचिन्हहरुकेकेहुनसक्छन?

  • स्तनवाकाखीमादुखाईदिर्घरुपमाभईरहेमा
  • स्तनकोछालामापरिवर्तनदेखिएमा
  • स्तनकोआकाररबनावटमापरिवर्तनआएमा
  • स्तनकोमुन्टोवाटननिचोरीतरलपदार्थआएमा
  • स्तनकोमुन्टोभित्रतर्फगडेमा, यसकोआकाररस्थानमापरिवर्तनभएमा
  • स्तनमागाँठोअनुभवभएमा
  • स्तनकोमुन्टोवरिपरीकोछालारातोदेखिएमा
  • काखीमावाघाटीकोछेउछाउलासिकाग्रन्थीबढेमा

स्तनक्यान्सरकोजोखिमकसलाईबढीछ?

  • ढिलोसन्तानजन्माउनेहरु
  • कमउमेरमैमहिनावारीशुरुहुने (१२बर्षपहिले) रढिलोउमेरमामहिनावारीसुक्ने (५५बर्षपछी)
  • पहिलेसन्तानढिलोजन्माउने (३०बर्षपछी)
  • स्तनपानकमगराउने
  • बढीचिल्लोबोसोयुक्तखानाखाने
  • चुरोटरअत्याधिकरक्सीकोसेवनगर्ने
  • विकिरणकोनजिकरहने

स्तनक्यान्सरशुरुमैपहिचानकसरीगर्ने?

  • स्वयम्स्तनजांचबिधि
  • क्लिनिकलजाँचबिधि
  • म्यामोग्राफीजांच
  • हाईरेजोलुशनभिडियोएक्सरे
  • अटोमेटेडहोलब्रेस्टभिडियोएक्सरे
  • एमआरआई

स्तनक्यान्सरकोउपचारकस्तोछ?

  • नेपालमाप्रायसबैउपचारबिधिशुरुभईसकेकाछन्तरमहंगीकाकारणधेरैनेपालीकोपहुचबाटबाहिरछ/
  • सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोनेथेरापीआदिप्रचलितउपचारबिधिहरुहुन् /
  • स्तनपूर्णनिर्माणसर्जरीगर्नेचलनधेरैकमछ /

स्तनक्यान्सरमाकेकेचुनौतीहरुछन् ?

  • नेपालमास्तनक्यान्सरकोअनिवार्यस्क्रिनिगकार्यक्रमनहुनु
  • स्तनक्यान्सरकोउपचारमहँगोहुनु
  • जनचेतनाकोकमीहुनु

स्तनक्यान्सररोकथामकोलागिकेगर्ने ?

  • स्वास्थ्यचेतानामुलककार्यक्रम
  • स्तनक्यान्सरस्क्रीनिगकार्यक्रम(विश्व स्वास्थ संगठन अनुसार)
    • २०-३९ बर्ष: प्रत्येक महिना स्वयम्स्तनजांचबिधिर प्रत्येक ३ बर्षमा स्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि
    • ४०-४९ बर्ष:प्रत्येक महिना स्वयम्स्तनजांचबिधिर प्रत्येक बर्षस्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि, ४० बर्षमा म्यामोग्राफीजांच

र त्यसपछि प्रत्येक २-२ बर्षमा म्यामोग्राफीजांच

  • ५० बर्ष र माथिको उमेर: प्रत्येक महिना स्वयम्स्तनजांचबिधिर प्रत्येक बर्ष स्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि र प्रत्येक बर्ष म्यामोग्राफीजांच

त्यसोभएसमयमैस्तनक्यान्सरकोपत्तालगाउनकेगर्ने?

  • सबैलेस्तनक्यान्सरबारेचेतनाबढाउनेकामशुरुगरौ /
  • सबैलेआफ्नोस्तनआफैजाँच्नेबिधिशुरुगरौ /

 

सन्दर्भ: अक्टोबर स्तन क्यान्सर बिरुद्धको जनचेतना महिना

प्रतिक्रिया दिनुहोस

सिलिचोङका सबै वडामा ...

खाँदबारीः अरुणपारिको दुर्गम मानिएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण ला ...

इलामको सन्दकपुरमा हि ...

  इलामःइलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकिय क्षेत्र इलामको सन्दकपुरमा हिउँ परेको छ । सन् ...

पाँच हजार शिक्षक भर् ...

मोरङःअङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने बताउँदै नेपालमा पहिलोपटक शिक्षा नीति बन ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved