Showing 13,171-13,180 of 26,593 items.
जेठ २०, २०७८
कर्तव्य ज्यान मुद्दाका चार जना फरार अभियुक्त हतियारसहित पक्राउ

इटहरीः मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको हत्यामा संलग्न रहेका चार जना फरार अभियुक्तहरु चार थान भरुवा बन्दुकसहित पक्राउ ...

जेठ २०, २०७८
इटहरी अनुगमन विवाद प्रकरणः उपमहानगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी सत्यतथ्य सार्वजनिक गर्ने

इटहरीः अहिले सुनसरीको इटहरीमा औषधि पसल सञ्चालन गर्ने व्यवसायी आन्दोलित बनेका छन् । यसका साथै आज (बिहीबार)देखि इटहरीमा औषधि पसल अनिश्चतकालका लागि बन्द ...

जेठ २०, २०७८
व्यवसायीद्वारा इटहरीका औषधि पसल अनिश्चितकालीन बन्दको घोषणा, दोषी व्यवसायीले सजायबाट उन्मुक्ति नपाउने उपमेयर गौतमको प्रतिबद्धता

इटहरीः सुनसरीको इटहरीका औषधि व्यवासयीहरुले आफूले सञ्चालन गरिहेको औषधि पसल अनिश्चितकालका लागि बन्द गरेका छन् । जेठ १९ गते बुधबार इटहरी उपमहानगरपालिकाक ...

जेठ २०, २०७८
अष्ट्रेलियाको अर्थतन्त्र कोभिड अगाडिकै अवस्थामा वृद्धि

अष्ट्रेलियाको अर्थतन्त्र महामारीका वावजुद लगातार वृद्धि भइरहेको छ र कोभिड अगाडिको भन्दा ठूलो आकारमा पुगेको बताइएको छ । आधिकारिक तथ्यांकका अनुसार कूल ...

जेठ २०, २०७८
महामारीमा दिल्लीको हावा यतिसम्म सफा भयो !

महामारीको समयमा जारी लकडाउनमा सवारी साधन र उद्योग धन्दा सञ्चालनमा कमी आउनुले भारतको राजधानी नयाँ दिल्लीको वातावरणमा उल्लेखनीय प्रभाव पारेको छ । धुँवा ...

जेठ २०, २०७८
धरानको प्रहरी चौकीमा आक्रमण गर्ने तीन जना प्रकाउ; ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी अनुसन्धान सुरु

धरानः सुनसरीको धरान–१५ स्थित अस्थायी प्रहरी चौकीमा हतियारसहित आक्रमण गरी प्रहरीलाई घाइते बनाई फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ...

जेठ २०, २०७८
अग्रगमनविरुद्ध ओलीको अहङ्कारी कदम

-अनिता परियार संविधानसभा सदस्य यतिबेला मुलुकले दुई वटा विपत्तिहरुको एकैसाथ सामना गर्न बाध्य हुनु परिरहेको छ । एक, कोभिड—१९ को कारण सृृजित आर्थ ...

जेठ १९, २०७८
इटहरीमा निषेधाज्ञा उल्लङ्घन गर्ने सात सय चार जना कारबाहीमा

इटहरीः निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा सुनसरीको इटहरीका विभिन्न स्थानबाट प्रहरीले सात सय चार जनालाई पक्राउ गरेको छ । जेठ १७ गतेदेखि १९ गतेसम्म तीन द ...

जेठ १९, २०७८
प्रदेश १ मा आज सात सय १८ जना कोरोना संक्रमित भेटिए

इटहरीः प्रदेश १ मा आज सात सय १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा ४५, मोरङमा तीन सय दुई, झापामा दुई सय ९३, इलाममा २७, सोलुखुम्बुमा १३, धनकुट ...

जेठ १९, २०७८
शारीरिक रुपमा अशक्त बालिकालाई जवरजस्ति करणी गर्ने ६७ वर्षीय पुरुष पक्राउ

इटहरीः सुनसरीको इटहरीकी एक ९ वर्षीया शारीरिक तथा मानसिक अपाङ्गता भएकी बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक ६७ वर्षीय पुरुष पक्राउ परेका छन् । पक् ...