Showing १४,२७१-१४,२८० of २७,२८२ items.
वैशाख २४, २०७८
इटहरीको टेङ्ग्रा खोलाकिनारमा मृत भेटिएका युवकको हत्या आरोपमा दुई जना पक्राउ

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित टेङ्ग्रा खोलाको किनारमा हिजो मृत फेला परेका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ ...

वैशाख २४, २०७८
प्रतिष्ठान प्रदेशका ९१ पत्रकार सङ्क्रमित

काठमाडौँः नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाख ...

वैशाख २४, २०७८
कोरोना छल्न गाउँ गएकाहरू नै सङ्क्रमित

ओखलढुङ्गाः ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर ...

वैशाख २४, २०७८
उदयपुरमा आजदेखि निषेधाज्ञा

उदयपुरः दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । ...

वैशाख २४, २०७८
अन्तरिक्षमा होटल सञ्चालन गर्ने तयारीमा अरोरा स्टेसन

अरोरा स्टेसनले अन्तिरक्षमा, दुनियाँकै पहिलो होटल बनाउने तयारी गरिरहेको छ । यस सम्बन्धी आधिकारिक घोषणा क्यालिफोर्नियास्थित गत अप्रिलको स्पेस २.० कन्फरे ...

वैशाख २४, २०७८
चार्टर्ड र उद्धारबाहेक आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौँः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म ...

वैशाख २४, २०७८
अस्पतालमा बेड नपाए के गर्ने ? – डा. रवीन्द्र पाण्डे

दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यतिबेला सबै अस्पतालमा बिरामीको चाप बढेको छ । जसका कारण अस्पतालमा बेड पाउन निकै कठिन भए ...

वैशाख २३, २०७८
आज नेपालमा नौ हजार ७० जनामा कोरोना पुष्टि, ५४ को ज्यान गयो

इटहरीः आज नेपालमा नौ हजार ७० जना कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या देशभर तीन लाख ६८ हजार पाँच सय ८० पुगेको स्वास् ...

वैशाख २३, २०७८
प्रदेश १ मा आज सात सय ९१ जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा आज सात सय ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । एक हजार सात सय ५१ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३० महिला र चार सय ६१ पुरुषमा सं ...

वैशाख २३, २०७८
मास्क र सेनिटाइजरको कालोबजारी बढेपछि इटहरी उपमहानगरपालिकाद्वारा अनुगमन, मास्कको खुद्रा मूल्य पाँच रुपैयाँ मात्र लिन पाइने

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा मास्कको कालोबजारी बढेको जनगुनासोपछि उपमहानगरपालिकाले आज बजार अनुगमन गरी मास्कको खुद्रा मूल्य पाँच रुपैय ...