Showing 2,501-2,510 of 26,349 items.
कार्तिक ५, २०८०
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

काठमाडौँः धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका ...

कार्तिक ५, २०८०
सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी

काठमाडौँः  दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अ ...

कार्तिक ५, २०८०
भोजपुर आमचोककी ७ वर्षीया बालिका बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

भोजपुरः आमचोक गाउँपालिका–६ की सात वर्षीया आकृति राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–६ वयाग्ङका २१ दिपचन्द्र राईलाई पक्राउ ग ...

कार्तिक ५, २०८०
काठमाडौँमा भूकम्पको झड्का

काठमाडौँः काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसूस भएको छ।आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो। काठमाडौं लगायत आसपासका जिल्लामा ...

कार्तिक ५, २०८०
पाथीभरामा दर्शनार्थीको घुइँचो

ताप्लेजुङः  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थ ...

कार्तिक ५, २०८०
चाडबाडमा के खाने, कति खाने?

चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ। अझ दीर्घरोगी त झन् बढी खतरामा रहन्छन्। त्यस कारण चाडपर्वको बेला खानपिनमा विशेष ध्यान ...

कार्तिक ५, २०८०
कोशीका पहाडी मार्गको हालत, दसैँ बाटोमै सकिने यात्रुको चिन्ता

सङ्खुवासभाः उत्तर  –दक्षिण कोशी राजमार्ग अन्तर्गत चिचिला खण्डमा भेटिएका भोटखोला गाउँपालिका–२, चेपुवाका ङाञ्जाम भोटेलाई दसैँमा घर नपुगिएला कि भन्न ...

कार्तिक ५, २०८०
बडादसैँको आठौँ दिनः आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँः बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।यो दिन दुर्गा भव ...

कार्तिक ५, २०८०
इटहरी उपमहानगरमा कर विवादः दशै विदा लगत्तै ४८ घण्टाभित्र कार्यपालिका बैंठक नराखे उपमेयरको अध्यक्षतामा राख्ने मेयरलाई चेतावनी

इटहरीः इटहरी उपमहानगरले अत्याधिक बढाएको करका कारण मेयर हेमकर्ण पौडेल र उपमेयर संगीता चौधरी सहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बीच विवाद थप बढ्दै ग ...

कार्तिक ५, २०८०
सुनसरीको बराहक्षेत्रका किरण मेवा खेतीमा,राम्रो आय

इटहरीः  सुनसरीका किरण बस्नेत अहिले बराहक्षेत्र नगरपालिका –६ स्थित कृषि फार्ममा व्यस्त भेटिन्छन् । दुइ तीन बिघा जमिन भाडामा लिएर उनले २ जना स ...