Showing 2,681-2,690 of 26,246 items.
असोज १२, २०८०
कार्यालयकी कर्मचारीसँग जङगलमा ‘डेटिङ’ गएका अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जिम्मेवारीबाट मुक्त

इटहरीः  झापाको अर्जुनधारा नगरपालिकाले कार्यालयकी एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ जाने  स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई  जिम ...

असोज १२, २०८०
‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

नेपाली फिल्म क्षेत्रका चर्चित नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज उनलाई काभ्रेको साँगाबाट पक्राउ गरेको श्रोतले बताएको छ । अहिले उ ...

असोज १२, २०८०
थालेका काम समयमै फत्ते नगर्दा इटहरी सरकार प्रमुखको आलोचना

इटहरीः इटहरी उपमहानगरपालिकाले पछिल्ला समयमा थालेका  केही राम्रा कार्यलाई समयमै पुरा गर्न नसक्दा अनेक खालका आलोचनाहरु प्रतिदिन बढ्दै गईरहेको छ ।&n ...

असोज १२, २०८०
अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखको जंगलमा ‘डेटिङ’, श्रीमतीले जंगलमै रंगेहात समातिन

बिर्तामोडः अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार ...

असोज १२, २०८०
दमकमा इलाम चुलाचुलीका युवकको बीभत्स हत्या

दमकः  झापाको दमकमा इलाम चुलाचुलीका एक युवकको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरिएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले ...

असोज १२, २०८०
धरानमा अपाङ्गताका लागि रोजगार सम्बन्धी अन्तरक्रिया

धरानः अपाङ्गता भएका ब्यक्तिहरुलाई रोजगार बनाउन स्थानीय उद्योगी व्यवसायीहरुसँग सहकार्य गर्ने प्रतिवद्धता धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र व ...

असोज १२, २०८०
विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

दमौलीः  आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ ...

असोज ११, २०८०
काठको मुढा भित्र सुमो चालकको लाश

ओखलढुङ्गाः  खोटाङको ऐसेलुखर्क गाउँपालिकामा काठको मुढाले थिचेको अबस्थामा एक पुरुषको शब फेला परेको छ । मृत फेला पर्नेमा खोटाङको रावाबेशी गाउँपालिका ...

असोज ११, २०८०
पाँच महिना अघि कुवेत गएका झापा बनियानीका खगेन्द्र बाकसमा फर्किए

भद्रपुरः  वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत गएका झापा कचनकवल गाउँपालिका–६ स्थित बनियानी निवासी खगेन्द्र राजवंशीको मृत्यु भएको छ ।गत बुधबार ...

असोज ११, २०८०
पथरीको जंगलमा भेटिएको शव स्थानीय युवकको भएको पुष्टि

पथरीः  मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा सडेको बेबारिसे अवस्थामा भेटिएको शव स्थानीय युवकको भएको पुष्टि भएको ...