Showing ११-२० of १२,६१९ items.
असोज १९, २०८३
विद्युत् प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध ५० हजार रुपैयाँ ...

असोज १९, २०८३
केराबारीमा ग्यास लिक भएर आगलागी : सात परिवारको घर जलेपछि सांसद न्यौपानेद्वारा तत्काल राहत र क्षतिपूर्तिको पहल

मोरङः मोरङको केराबारी गाउँपालिका–५ मा ग्यास लिक भएर भएको आगलागीबाट सात परिवार प्रभावित भएका छन्। आगलागीमा घर, गोठ तथा खोर पूर्ण रूपमा जलेर नष्ट हुनुका ...

असोज १९, २०८३
बेलबारीमा सरसफाइका नाममा करिब २ सय अशोकका रूख काटिएको आरोप

बेलबारीः मोरङको बेलबारी नगरपालिका–८ शान्ति टोलमा सडकको दायाँ–बायाँ रोपेर हुर्काइएका करिब २ सय अशोकका रूख सरसफाइका नाममा जथाभावी काटिएको आरोप लागेको छ। ...

असोज १९, २०८३
धरानमा २.८१ ग्राम ब्राउन सुगरसहित ३२ वर्षीय युवक पक्राउ

धरानः  सुनसरी प्रहरीले धरान उपमहानगरपालिका–१० स्थित फलामे पुलबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार् ...

असोज १९, २०८३
इनरुवामा ट्रकमा लुकाएर ल्याइएको २ हजार ५६६ किलो गाँजा बरामद, दुई जना पक्राउ

 इटहरीः सुनसरी प्रहरीले इनरुवा बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। प्रहरीले इनरुवा नगरपालिका ३ सखुवागाछी चोकबाट २ हजार ५ सय ६६ किलो ...

असोज १९, २०८३
काकडभिट्टा नाकामा तस्करी नियन्त्रणमाथि गम्भीर प्रश्न : साना चालकलाई कडाइ, ठूला तस्करीमा ‘सेटिङ’को आरोप

रातको समयमा सीमावर्ती क्षेत्रबाट खुलेआम सामान ओसारपसार भएको स्थानीयको दाबी, सशस्त्र प्रहरीको भूमिकामाथि छानबिन गर्न मागकाकडभिट्टाः  पूर्वी न ...

असोज १९, २०८३
सुनसरी–२ को रोकिएको कांग्रेस अधिवेशन पुनः मतदानबाट टुंग्याउने निर्णय, सहमतिबाट घोषित प्रतिनिधिलाई मान्यता नदिन सिफारिस

इटहरीः  नेपाली कांग्रेस सुनसरी क्षेत्र नं  २ को क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि निर्वाचनमा देखिएको विवाद समाधानका लागि पुनः मतद ...

असोज १९, २०८३
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

भद्रपुरः सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इ ...

असोज १८, २०८३
दसैँको बिदामा घुम्नुस् कोशी प्रदेशका यी १० गन्तव्य

चियाबारीदेखि हिमालको काखसम्मः प्रकृति, धर्म, संस्कृति र साहसिक यात्राका लागि पूर्वको पर्यटन गन्तव्यइटहरीः  दसैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड मात ...

असोज १८, २०८३
तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

पाँचथरः  याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रम ...