Showing 191-200 of 337 items.
जेठ ४, २०७६
गजल

आमाको काखले फेरि पाउँछ पाउँदैन थाहा छैन ।स्कुल गा’को छोरो आउँछ आउँदैन थाहा छैन ।। बहिनीले सयपत्री, मखमली उनिसकिन्परदेशीले गला ल्याउँछ ल्याउँदैन ...

जेठ ४, २०७६
शीतको थोपा

सुदूर वनपाखामाशीतको थोपाथोपा पन्छाउँदैबिहान फक्रनै हतार थियो तिमीलाईत्यसै मौकामाउडेको पहिलो कुमारी रङ फक्रनैहतार थियो मलाईसधैँ यहीँ आएर साँझ खसिदिन्छर ...

जेठ ४, २०७६
गजल

जुन किताबमा मिठा कथा हुन्छन्उसैका हरेक पन्ना जुठा हुन्छन् तिमी जाऊ मन्दिर हामी जाँदैनौँहाम्रो खाने चामलमै ढुङ्गा हुन्छन् मानवता अट्दैन त्यो बेग्लै क ...

जेठ ३, २०७६
गीत

हावाले तिमीलाई उडाई लग्यो बादलमा लुकायो भिजेका थिए परेली मेरा जूनले सुकायो । हा ! कस्तो देखेँ सपना मैले निद्रैमा झस्किएँ भगवान्सँग मागेर, तिम्रो दीर् ...

वैशाख २८, २०७६
समतावादी काव्यचेतको धारमा, ‘समुद्र्र साउती’

आ–आफ्नो अधिकारको सुनिश्चितताको खातिर पहिचानको खोज गर्दै; बुलन्द आवाज निकालिरहेका कविको भीडमा शान्त रहेर कविता साधनामा रहेका बद्री भिखारी परिपाकप ...

वैशाख २८, २०७६
एउटा परदेशीले

एउटा परदेशीले धेरै थोक छुटाउँछजन्मिएको घर,आँगन र बलेंसी छुटाउँछ,साथीसँगी र मेलापर्म छुटाउँछ,हरेक साँझ आँपको रुखमा जूनसँग सोइसोइला खेल्न छुटाउँछ,प्रत्य ...

वैशाख २७, २०७६
गजल

दुखें आज साँच्चै पुराना कुरालेरहर रोज्न थाले फुटेका चुराले नआए हुनेथ्यो कुनै चाडपर्व बुबा खोज्न थाले कठै यी भुराले थिएँ पूर्ण मान्छे थियौ साथ प्यारा ...

वैशाख २७, २०७६
गजल

 आला घाउहरू छन् र खतहरू छन् ।जति हिँडे पनि नपुग्ने पथहरू छन् । होलान् तिमीसँग सुनौला सपनाहरू,मसँग त तिमी सम्झने लतहरू छन् । आँशु सकाउँदैमा युद् ...

वैशाख २७, २०७६
नेपाली स्रष्टालाई काँकरभिट्टामा स्वागतसहित सम्मान

काँकरभिट्टाः भारतको दार्जिलिङमा हुन गइरहेको एक बृहत् साहित्यिक कार्यक्रममा सहभागी हुन नेपाली सर्जकहरूको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । प् ...

वैशाख २७, २०७६
पथरीमा एलपी जोशी र धनकुटे कान्छा सम्मानित

पथरीः मोरङको पथरीशनिश्चरेमा वरिष्ठ लोक गायक एलपी जोशी र साहित्यकार धनकुटे कान्छा (शङ्कर चापागाई) सीएम कन्दङ्वा प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित ...