स्वभावैले नरम नारीत्व, जो प्रेमको बहकाइमाविश्वासमा थिगरीथिगरी गर्दैै,
स्त्री मान्छेको पवित्र कुमारीत्वनिहुरिन्छ तिमीप्रति समर्पणलेतिमी आफू तृप्त हुन् ...
बेलबारीः शनिबार बेलबारीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न भएको छ ।
बेलबारी नगरपालिकाको वडा नम्बर १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न ...
इटहरीः कविता कृति समुद्र साउती आएको ४ महिनापछि मात्र कवि बद्री भिखारी गृह नगर इटहरी आइपुगेका छन् । गत असार २९ गते काठमाडौको शिल्पी थिएटरमा समुद्र साउत ...
मूल कथाकार: ओ. हेनरी
अनुवादक: अनिल पोख्रेल
एक डलर र सतासी सेन्ट । जम्मा त्यत्ति नै थियो । डेलाले यो धनराशि एक-एक सेन्ट गर्दै बचाएकी थिई। घरका लागि द ...
लक्ष्मीप्रसाद देवकोटाको जन्म बुबा तिलमाधव देवकोटा र आमा अमरराज्यलक्ष्मी देवकोटाको साहिँला सन्तानको रूपमा वि.सं. १९६६ कात्तिक २७ गते शुक्रबार काठमाडौंक ...
इटहरीः नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ तथा नेपालका चर्चित कवि श्रवण मुकारुङ कात्तिक १५ गते दिउँसो जेटबोट यात्रामा थिए । राजधानी काठमाडांै ...