Showing 61-70 of 337 items.
कार्तिक ४, २०८१
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै

 सुनसरीः   इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुर्ख्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै ...

भदौ ९, २०८१
निगुरो व्यापारः लगानी बिना नै लोभलाग्दो आम्दानी

सर्लाहीः  पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै हो ...

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपालः एक समावेशी विकासको उदाहरण

पार्वता गौतमसन् १९९५ मा स्थापित सामुदायिक वन उपभोक्ता महासंघ नेपाल देशभर छरिएका सामुदायिक वन उपभोक्ता समूहहरूको छाता संगठन हो। यो देशको सबैभन्दा ठूलो ...

साउन २५, २०८१
नेपालको सामुदायिक वनः विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

भारती पाठकविश्वभरका देशहरूमा वन क्षेत्र तीव्र रूपमा घट्दै जाँदा, नेपालले भने वन संरक्षण, संवर्द्धन, र विस्तारमा अद्वितीय सफलता प्राप्त गरेको छ । सामुद ...

साउन २२, २०८१
आम्दानीको बलियो स्रोत बन्दै भुइँकटहर खेती

नवलपरासीः  बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर ...

साउन १४, २०८१
प्यारीमायालाई ढाका उद्यम प्यारो लाग्दा........

भद्रपुरः  पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस ...

असार १८, २०८१
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरु नै जाती

बागलुङः पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल ९मिनी टेलर० तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकी ...

असार १८, २०८१
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

धरानः शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका २० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसाय ...

असार १७, २०८१
तरकारी खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै सिद्धलेकका किसान

प्रेम बास्तोला/ राजु झल्लु प्रसादबुङचुङ(धादिङ) : उमेरले ४० वर्ष कटे पनि धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का किसान नक्कले घलेको जोशजागरको १ ...

असार १७, २०८१
‘यार्सागुम्बा’ अर्थात् महँगाे जैविक कीराको खोजी

गोदावारीः  हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधीजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्ति ...