Showing ५९१-६०० of ४,९०८ items.
वैशाख १८, २०८१
इलाम २मा फराकिलो मतअन्तरले एमाले उम्मेदवार सुहाङ विजयी

इलामः इलाम – २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेप ...

वैशाख १७, २०८१
बाटो मिचेर पेट्रोल पम्प निर्माण,,नगरले नै दियो बाटो नभएको सिफारीस

पथरीः मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ महेन्द्र चोकमा मापदण्ड विपरित पेट्रोल पम्प निमार्णका हुदै आएको छ । पम्प निमार्णका लागि नगरले नै नक्सामा र फिल्ड ...

वैशाख १२, २०८१
धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण

धनकुटाः धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ...

वैशाख ११, २०८१
धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम

भद्रपुरः  पूर्वको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित अर्जुनधारा नगरपालिका(७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रूपम ...

वैशाख ११, २०८१
सुनसरीको नरसिंहमा आगलागी, १५ घर जलेर नष्ट

इनरुवाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जको शिशौ टोलमा भीषण आगलागी भएको छ । स्थानीय रामदेव मेहताको परालबाट सल्केको आगोले १५ घर जलेर नष्ट भ ...

वैशाख ९, २०८१
इटहरीबाट झापाका ११ सहकारी चोरीमा संलग्न ६ जना पक्राउ

इटहरीः  झापामा सहकारी चोरी गरेको आरोपमा इटहरीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ  । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले  ...

वैशाख ९, २०८१
मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

झापाः   मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोप ...

वैशाख ९, २०८१
योग पर्यटनको उत्कृष्ट गन्तब्यः सिद्धशक्ति योग धाम

प्रेम बास्तोला/सुशिला उप्रेतीपशुपतिनगरः तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बिषय नै यतिबेला विश्वभरी  चुनौति बनेको छ । अझ तनाव व्यवस् ...

वैशाख ९, २०८१
इटहरीका नीजि विद्यालयः शुल्क मापदण्ड पालनामा अटेर गरि मनोमानी गर्दै

नयाँ थालनी स्वरुप ल्याएको ड्रेस कोड लागू नगर्न निजि स्कुलहरुलाई सकुर्लर इटहरीः स्थानीय सरकारले ल्याएको शुल्क मापदण्ड पालनामा अटेर गरि इटहरीका नीज ...

वैशाख ९, २०८१
स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत, अब नराख्ने सरकारको नीति

काठमाडौंः  सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने भएको छ । स्थानीय तहमा निमित्त प्रमु ...