इटहरीमा थप १३ जनामा कोरोना संक्रमण

  • भदौ २९, २०७७
  • १८६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीःसुनसरीको इटहरी उपमहानगरपालिका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २५ गते संकलन गरिएको स्वाव मध्ये सोमवार १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेहरु इटहरी ८ का ३ जना ५ वर्षीय पुरुष र २५,३२ वर्षीय महिला, इटहरी ९ का १ जना ५८ वर्षीय पुरुष र इटहरी १० का १ जना १९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै इटहरी १२ का ६ जना ६, १३, ३०, ३५ र ४२ वर्षीय महिला र ४६ वर्षीय पुरुषमा कारोना पुष्टि भएको छ ।


त्यसैगरी इटहरीबाट स्वाव संकलन गरी प्रदेश ल्याबमा पठाइएको दुहवी १२ का ३० वर्षीय पुरुष र सुन्दरहरैंचा ६ का २० वर्षिय महिलाको समेत संक्रमण पुष्टी भएको छ । इटहरीमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

इलामको दुइ नगरपालिकाको कोरोना संक्रमण रोकथामको खर्च सार्वजनिक

इटहरी / इलामका सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर ...

संसदीय समितिद्वारा क्लिनफिड नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन

इटहरीःीवज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार क्लिनफिड नीति कार्यान्वयनका लागि कात्तिक ७ गतेसम्म विज्ञाप ...

४२ लाखको कार्यक्रम दिन्छु भन्दै ४ लाख ५ ‘झ्वाम’, २ वर्ष देखि फरार

इटहरीःअक्सर हामी चलचित्र देख्छौँ कुनै ठूलो रकम दिन्छु भनेर बैंकमा पैसा जम्मा गर्न लगाएर फरार हुन्छन् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved