इटहरी । विराटनगरका सांसद जयराम यादवले प्रदेश एककाे राजधानी धनकुटा उपयुक्त हुने बताएका छन् । अाज इटहरीमा भएकाे प्रदेशस्तरीय युवा भेलालाइ सम्बाेधन गर्दै यादवले वातावरणीय तापक्रम र भाैगाेलिक केन्द्रका दृष्टिले धनकुटा राजधानी बनाइनुपर्ने तर्क गरे ।
यदि विराटनगर राजधानी हुँदैन भने इटहरी र धरान पनि हुनुहुँदैन, सबैलाइ केन्द्र पर्ने धनकुटालाइ राजधानी बनाइनुपर्छ। उनले भने ।