इटहरीः कोरोना संक्रमणका कारण मृत्यु भएका इटहरीका पुराना होटल व्यवसायी शिबप्रसाद पराजुलीको शब इटहरी २ तरहराको बीच जंगलमा व्यवस्थापन गरिएको छ ।
उनको शबलाई इटहरी अस्पतालका स्वास्थ्यकर्मीहरुको टोली इटहरी स्थित पूर्वी पृतनाका नेपाली सेनाको संयुक्त टोलीले विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गरि व्यवस्थापन गरिएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिए ।

पराजुलीको शब व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमपनि सहभागी भएकी थिइन् । धमला अनुसार कोरोना संक्रमणका कारण इटहरीमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

 

120340568_3170405273068584_9134766316020859783_n 120273368_3170405156401929_5426794048639473878_n 1